Title | Category | Gajal |
---|---|---|
बिछाेड | अन्य | मेरै घरकाे बाटाे गरि गयाै हाेलि तिमी बिछाेडिदा गाउँ घर देखि राेयाै हाेलि तिमी फरक घरकाे सेराेफेराे फरक मान्छे देखि अाफै भित्र निरास कति भयाै हाेलि तिमि मनले उस्काे नबनेर बादेताले भाकाे भए गहभरि अाँशु पार्दै पाउ उस्काे छाेयाै हाेलि तिमी मेरै घरको बाटाे गरि गयाै हाेलि तिमी बिछाेडिदा गाउँ घर देखि राेयाै हाेलि तिमि शिशिर सिहँ(ठकुरी ) जाजरकोट नायकबाडा |