Title Category Gajal
तनाब अन्य √√गजल√√ ~~~~~~ मैले मन पराउनेले आज दाई भनि तनाबमा छु मिठो बोलि बोल्दा पनी बाई भनी तनाबमा छु नमानी नमानी फेरी पनी उस्कै पछी दौडिरहे किन आउस् मेरो पछी नआई भनि तनाबमा छु मलाई आफ्नो बनाउने तैले सपना नदेख भन्दै त्यो दिल भित्र अरू नै सजाई भनी तनाबमा छु रिसले आगो उ भएकी हास्दै मैले हात सामाए गालि दिन्छु मेरो हात नसमाई भनी तनाबमा छु उ रिसाउदै थिई म प्रेमका सब्दले फकाउदै गए धेरै नबोल दिन्छु फेरी कुटाई भनी तनाबमा छु
माया माया / प्रेम तिम्रा ती हरेक सवालका जवाफ पठाउनेछु गरे हुन्छ अनेकौ गल्तीहरू माफ पठाउनेछु प्रिय मान्छे यदि तिमी अरूकै भयौ भने पनि उपहारमा तिम्रो लागि म गुलाफ पठाउनेछु दीपक भट्ट डडेल्धुरा महाकाली नेपाल
घायल मुटु अन्य आगो झैँ सपना जल्यो भने… माया को संसार दिन झैँ ढल्यो भने.. कहाँ पुग्ने होला हाम्रो जोडियको नाता… भित्रि मन मा आधि बताश चल्यो भने !!! Deepak bhatta dadeldhura new Delhi India
सपना अन्य आगो झैँ सपना जल्यो भने… माया को संसार दिन झैँ ढल्यो भने.. कहाँ पुग्ने होला हाम्रो जोडियको नाता… भित्रि मन मा आधि बताश चल्यो भने !!! दीपक भट्ट गन्यापधुरा 4 डडेल्धूरा हाल भारत new दिल्ली
मेरो कथा अन्य सबै भन्छन् बाचेको छस् मेरो सास चल्दैछ। फोक्सो भित्र मात्र हावाको बास चल्दैछ।। बाच्नु त त्यो पो हो खुसी भै बाच्न सक्नु । आफुलाई त हरेक पल मर्ने हतास चल्दैछ।। यो बाच्नु नि के बाच्नु प्रत्येक पाइला चोट छ।मरो त्यै भयर अचेल पल पल मर्ने प्रयास चल्दैछ। हुन कति रहला यो धर्तीमा त्यो मान्छे पनि। जसको यमराजसंग दुस्मनिपनि खास चल्दैछ।। #दीपक भट्ट हाल भारतको नया दिल्ली बाट
deepak bhatta बिछोड - मुक्तक ‌-------------------------- सफलताको उकालीमा , मलाइ टेकी चढे हुन्छ निरमोहीको सिकार ठानी , माझधार छोडे हुन्छ बिर्सिएर आफुलाइ अरुकै लागि वाच्ने मान्छेमत दोश जति मलाई देऊ , जस तिम्ले लिए हुन्छ ।