Title | Category | Gajal |
---|---|---|
याद हरु मेरो गजल old time | अन्य | तिमी बिना बिते मेरा कतिपय रात हरहरु मुटु भित्र छोडि गयौं तिम्रा सारा घात हरु तिम्रा लागि पर्खी बस्थे तिमि हिड्ने बाटो मुनि अर्कै बाटो हिड्दा रैछन छोडि जाने जात हरु बसन्तको पालुवा झैं पलाउने आसा थियो बसन्त को माझ मा पनि झरी सके पात हरु प्रखाई को प्रतीक्षा मा कल्पना नै तिम्रो थियोे बाध्यता मा हल्लाई सके बिधाई का हात हरु सधै दिन्छु हासो भन्थ्यौ दिन्न भन्थ्यौ चोट हरु कति हान्यौ हिर्दयमा अनगिन्ती लाद हरु बिरानो अतीत मेरो - हेम राज गिरी |
तिम्रो मेरो अधुरो यात्रा | अन्य | मनको कुनै आयात छैन सिसासरी फुट्यो क्यारे नचाहदा नचाहदै मनको नाता टुट्यो क्यारे कमल फुल चट्टान भित्र फुल्न गार्हो हुन्छ थाहा हुँदै त्यही माया चट्टान संगै जुट्यो क्यारे जुनि भर लाई माया गर्छु भने उनैलाई हेर्दाहेर्दै त्यही माया पराईले लुट्यो क्यारे # हेम राज गिरी |