Title Category Gajal
रुन्छन अरु किन भन्थे धोका रुन्छन अरु किन भन्थे थाहा पाए आफै रुदा आत्मा हत्या किन गर्छन भन्थे थाहा पाए एक्लो हुदा सम्झन्थे म यो मायामा हरपल खुशी हुन्छु यहि मायाले चोट दिएर आज धेरै रुन्छु ।।