Title Category Gajal
तिम्रो माया अन्य " सोध सोध कसम मलाई सोध तिम्रो मायाँ लाग्छ कति !! " " कुनै नाप कुनै तवल छैन यहाँ तिम्रो मायाँ लाग्छ तेति !! " " देखि दैन रहेछ मायाँ भन्ने चिज मुटु मित्र बस्दो रहेछ !! " " कसम नत्र देखाई दिन्थे तिमीलाई तिम्रो मायाँ लाग्छ यति !!