Unako Yadmaa Jalex Muttu
Unako Yadmaa Jalex Muttu

Title Category Gajal
साचो माया अन्य झुटो माया लाको भए कसम किन खुवाउनु परो गरिब को छोरा हुम किन मलाइ रुवाउनु र धनी घरकि छोरी तिमित जे गरेनी पुग्छ नि मत हेर गरिब किसानिको छोरा तिम्रो जस्तो कहाँ पुक्छ र दिन सक्छुत कबल चोखो माया अरुत के छर दिनु साचो माया गर्छु भनी मलाइ धोकादिएनी अरुलाइ नदिनु मेरो जतिको हैसेत तेतिकै अब खोज्छु पहिलो मायाम धोका खाएनी नयाँ बातो खोज्छु तिमी गोरि थिएउ कालित कहि कतै पाउछु होला मैले नि यो केटि भन्ने जातै त्यस्तो कि राम्रो र धनी केटा खोज्ने unako yadmaa jalex muttu पाल्पा लि मगर
धोका अन्य माया भन्ये ठाहा थिएन मलाइ धोका खाएपछिन बल्ल थाह पाए खै कसरी निस्तुरी संग अन्जान्मै माया लाए संगै मर्ने संगै बाच्ने बाचा हाम्रो थियो गरिब भन्ने कुरा थाहा पाएर धोका दियो धनी गरिब जात भात हुन्न भन्थे माया मा त धोका खाए माया मा कस्तो हुदो रहेछ भनी जाने अबत