Title Category Gajal
कर्मको खेल उदास ज़िन्दगी बगेको पानी जस्तै हो आउदैन फर्केर फेरीफिर यो माया त दुई दिनको घाम-छायाँ हो कर्मले डोराए कता लाले हो
मनको भावना माया / प्रेम मैले लेख्न मिल्ले भए तिम्रो सुन्दर भाग्ये लेख्थे पल पल सधै भरी हर पल सधै भरी मात्र तिम्रो खुशी देख्थे
एक्लो जिबन बिछोड आशु______धेरै____भएको आँखा______________पाएछु, एकै_____छिनमा____छुटिईने कसम_____खाए_______छु, रितो _______मन_______सँग मैले________माया____लाएछु, नपाउने___________मायालाई बेर्थै____________चाहेछु, आज_____एकान्तमा____बसी टोलाई_________रहेछु,
दशैंको शुभकामना अन्य २०७४सालको__बडा___दशैंको हार्दिक__मंगलयम____शुभकामना ~~~~~~~~~~~~~~~~~~~~~~ बर्ष__दिनमा__दशैं__आउन्छ दशा___कसैको___नबनोस् टीका______खस्छ__निधारबाट भाग्ये____कहिले___नखसोस् जमरा____लाइन्छ___सुकेर___जान्छ खुशी___कहिले_____नसुकोस पिङ____खेलिन्छ___चुडिन्छ___डोरी सम्बन्ध___कहिले__नचुरोस All_____My_____Sweet & Lovely साथीहरु____अनि___आफन्तहरु