Title Category Gajal
बहार अन्य खुशी लाग्यो अनि म हासीहाले हास्दा हाँस्दै उनी संग अल्झिहाले थाहा छैन उनले के सोचेकी होलिन् मैले त उनको लागि सारा संसार भुलीहाले ।।
कोसेली अन्य कति नजिक कि आफ्नै सोचेको सोचेको भन्दा नि निकै पर गइन चस्स चिसो भयो मुटु मेरो मन भित्र रूएर मन बेगनास ताल भयो ।। रामु मगर हाल : मुम्बई ( वसई )