Title Category Gajal
कुइएको फल माया / प्रेम जुन फुल टिप्नु खोजे त्यो फुल बोट मै ओइलि झर्यो जुन फल टिपि खानु खोजे त्यो फल बोट मै कुइगयो जस्लाइ मैले प्राण भन्दा बडि माया गरे आज उस्ले नि छाडी गयो
आफ्नो भन्दा पराइको आश लाग्छ अचेल धोका आफ्नो भन्दा पराइ आश लाग्छ अचेल फुल भन्दा काडा नै खास लाग्छ अचेल सपै भन्छन माया नै सन्सार अडेको छ तर मलाइ बक्वाश लाग्छ यो सपै अचेल #सन्दिप