Ķhāľbïř Bùďhà Ťhøķî
Ķhāľbïř Bùďhà Ťhøķî

Title Category Gajal
maya अन्य भुलछु भन्छु तिम्लाई तिम्रो याद आऊछ किन । पलपल हरपल सम्झियरस पागल भै मर्छु किन ।। यति माया गर्दा पनि मलाई छोडि गयौ किन ।।। तिम्लाई आफ्नै बनाउँछु भन्दा पनि तिमी अर्कैकि भयौ किन।।।।k.b.t salyani