Title |
Category |
Gajal |
कमेडी |
अन्य |
फल भए फुली दिन्थे
कुखुरा भए सुली दिन्थे
तर काडा भएछु
पाडी भए दुध दिन्थे
पाडा भएछु |
मुना |
अन्य |
तिमी त रैछौ आकासको जुन
सकिन मैले छुन
मलाई माफ गर है मेरी मुना
सकिन तिम्रो मदन हुन |
बहुलाए म |
अन्य |
हुरी चल्दा दियो जलेको देख्दै छु
पानी भित्र आगो बलेको देख्दै छु
म बहुलाएकी यो संसार बहुलायो
चल्दा चल्दा समयनी गलेको देख्दै छु |
आमा |
अन्य |
संसारको सबै भन्दा खास मेरी आमा
शरीर मत्र मेरो भयो सास मेरी आमा
सयौ चोटी गल्ती गर्दा हजार चोटी माया गर्ने
खुसी नै खसी फैलाऊने सुबास मेरी आमा
मलाई खुवाई खुसी हुन्छीन आफुभोक्कै बसी
दुख जती सारा उढाई दिने बतास मेरी आमा
कोखाई भन्दै खुवाऊदै आफ्नै काखमा सुताऊने
तिमी छौ र त छ जिन्दगी बिन्दास मेरी आमा
रोहित गुरुङ्ग
फिमीम 8 रानीटार पाँचथर |
हरेस |
अन्य |
किन मलाई आज भोली मर्न मन लाग्छ
यो संसार बाट धेरै टाढा सर्न मन लाग्छ
खुसीको कुनै दिन छैन रातमा निद छैन
बेर्थै फुल्नु किन कोपीलामै झर्न मन लाग्छ |