Title |
Category |
Gajal |
निस्टुरिको याद मा |
अन्य |
#मुटु भरी पीडा नदेउ है निस्टुरी सक्छौ भने जहर दिएर जाउ
#तिम्रो झुटो माया पोको पारेर लैजाउ, याद हरुले पिरोल्छ
#धेरै मुटुमा छुरा घोपेर जाउ
#कति बँच्नु मन मुटु जलाइ तिम्रो याद आउने मन मुटु
झिकेर लैजाउ
सानू बिरही
लम्की
हाल गोवा |
निस्टुरि को याद मा |
अन्य |
हरेक पल उन्कै यादमा पागाल भको छ भन्देउ है,
अन्तिम पल्ट कुरा गर्ने धोकोछ भन्देउ है।।
यो मुटुमा उनी नै छिन, यै मुटुजलाइ जलाइ
सपनी मा उन्कै तस्वीर देख्ने गर्छ भन्देउ है।।
डराउछ एम्राज पनि मलाई देखि किन - किन,
अँझै पनि उन्कै मायामा पागल भै हिन्ने गर्छ भन्देउ।।
सानु बिरही कैलाली लाम्की
हाल मुम्बै |
wooww |
अन्य |
प्रतेक छल्क्पनी बोटल रक्सी हुँदैन,
प्रतेक फुलेको फुल गुलाब हुँदैन,
चाहे भने ताज महल त म पनि बनाउथे
तर प्रतेक केटी मुम्ताज हुँदैन । |
कोया |
अन्य |
जरुर एक दिन इजार फुस्किन्छ,
बिदुवानकोनी बिचार फुस्किन्छ।
यो बर्ष नि एउटा गोरु मर्यो,
यो बर्ष को असार फुस्किन्छ।
जरुर एकदिन KTM को फाट फुस्किन्छ,
मलाइ धोकादिने केटिको स्काट फुस्किन्छ ।
फेस्बूक चलाउन छोड्ने हो भनेदेखी,
यो गजलकार सानू बिरहि फुस्किन्छ। |
गरिबि |
अन्य |
#दसैं आयो घरमा चुलो जल्दैन आमि गरिब को घरमा
#तिमी पैसावाली को घरमा जस्तै खसी धल्दैन हामी गरिब कोमा
#पुर्खा देखि साग अनि सिस्नु संग साइनो छरे मिठो #मसिनो भन्नेकुरा चल्दैन हामी गरिबको मा
#बर्ष भरी पर्देस्मा जति धन कमायनी
#तिमिहरुको घरमा जस्तो ठूलो कसि धल्दैन हामी गरिब को मा
#गर्भ गर्छौ गरिब बाउको हरिप छोरो हुनु पाउनुमा #तिमिले जस्तो एकले अर्को लाई आप्नो जोबन पैसा मा बेच्दैनौ हामी गरिबको मा
सानु बिरही कैलाली लाम्की भुरुवा
हाल मुम्बई |