Title Category Gajal
मज्जा बेग्लै उदास मुक्तक यादहरु यसरी सिउनुको ,मज्जा बेग्लै। यसै गरी जिन्दगी जिउनुको,मज्जा बेग्लै। केही समयका लागी तिम्रो याद दुर हटाई बोतलदेखि घुटु घुटु पिउनुको,मज्जा बेग्लै। विनु राजा
हारेको जिन्धगी अन्य गजल जिन्दगिले जब आफुसंग ,हारेको छ। खोज्दै खोज्दै सबै कुरा ,बिगारेको छ। फुल्न त के पात पनि हाल्लेन पिरतिले ताकी ताकी जरा निमोठेर,मारेको छ। आउनै नपाई मिठा सपनाहरू उस्ले पर पर म बाट धेरै टाढा ,सारेको छ। चिनारीनै मेटाइ दिन्छु भन्दै आज छियाछिया कलेजोमा घाउ,पारेको छ। नाटक गर्दै अगालो हाल्लेरको हिजो कठै! मलाई ढुङ्गामै ,बजारेको छ। बिनु