Title Category Gajal
गजल अन्य हार खादा प्रयासनै नगरेको भन्छन् जीत खोज्दै तिमी अघि नसरेको भन्छन् कसलाई पो हुदैन र जान्ने बुझने मन मकै नफलेमा बिउ नछरेको भन्छन् समस्यले ग्रसित भै आशु झार्दा पनि आत्मविश्वासमा भर नपरेको भन्छन् ज्यानै जाला जस्तो ठूलो बाढी देख्दा पनि गिज्याउदै खोला किन नतरेको भन्छन् - अर्जुन दुलाल कक्षा -एघार (११) श्री कन्काई उ मा वि माई नगरपालिका ईलाम