Title | Category | Gajal |
---|---|---|
धोका | माया / प्रेम | उस्ले सोद्यो हसम्रो सम्बन्ध किन पैलेको जस्तो छैन मैले नि हास्दै उत्तर दिय हाम्रो सम्बन्धमा अैले हामि होइन म मात्र छु तेसैले होला |
गजल | धोका | उता तिम्रो घरको आगनीमा डोलि थियो ! याता मेरो घरमा रुनेहरुको टोली थियो !! तिमीबाट मलाई बिश्वाश घात भए पछि ! मत मरिदिन्छु भन्ने मेरो अन्तिम बोली थियो ! B BARSHAD ! |
धोका | माया / प्रेम | तिम्रो मेरो बेग्लै शहर,रहरमै सिमित भयो बसन्तको नौलो बहर, रहरमै सिमित भयो। दु:ख,सुख,हासो,खुशी, साटासाट गर्नु थियो जीवनमा खुशीको लहर, रहरमै सिमित भयो। सिउदोमा सिन्दूर हालेर,डोलीमा सजाइ लाने धेरै थियो मेरो रहर,रहरमै सिमित भयो। तिम्रो मेरो बेग्लै शहर, रहरमै सिमित भयो बसन्तको नौलो बहर,रहरमै सिमित भयो। B BARSHAD |
धोका | धोका | #_म_हीजो_पनी_म_नै_हु! #_जो_तिमि_लाई_सही_लाग्थ्यो! #_र_आज_पनि_म_नै_हु! #_जो_तिमि_लाई_गलत_लाग्छ! #_परिवर्तन_त_तिमि_भएछौ_म_होइन!! |