Title Category Gajal
तिमी सँगको बिछोडको पिडा ,, बिछोड मन मुटु दुख्छ अाज तिमी बाट टाढा हुदा रितिनै लायो होला अबत अासुपनि दिनरात रुदा पिडासबै हराउँथे तिमिले यो हात छुदा मलाई सहन गार्हो भयो तिमी सँग को बिछोडको पिडा ,,,,, उहीँ तिम्रो ,,,पर्देशी,,,मेरी सानू घर /दाङ शान्ति नगर पालिका ९जुम्लेकुला दाङ
चाहना ,,, माया / प्रेम म भन्छु अाज यस्तो रित बनाई देउ ,, बिन्ती छ भगवान चोखो माया गर्नेको जित बनाई देउ,,,,, दाङ जिल्ला घर हाल मलेसिया जोहरबारु,,,,,