Title Category Gajal
बाचा मैले गरिसके अन्य हदयको तार बज्यो ,गीत हजुरको कति मीठो मायाको यो ,रीत हजुर्को सधैं भरी ती अँखा मै ,बसाई सरु जस्तो दुनियमै दुलभ भो त , प्रति हजुर्को बिहनीको हावा संगै ,दिलभित्र स्प्श बाेलीमै छ गुज्रिएको ,सगीत हजुरको हात समाई बाचा मैले ,गरिसके पिरतीको कि त जिउदै मरिदिन्छु कि त ज्यान हजुरको