Title | Category | Gajal |
---|---|---|
म मर्ने कुरा | अन्य | घरमा सुने छन बाले म मर्छु भन्न कुरा मर्नु भन्दा पहिले के के गर्छु भन्ने कुरा न कसैको साथ थियो न कसैको भरोसा त्यो बर्खे जांगर नि एक्लै तर्छु भन्ने कुरा थोपा थोपा सागर बन्छ भने म त मन्छे सडक बसेर भयनी अगि सर्छु भन्ने कुरा खाना पच्न दियन साहु हरुले मेरो बाउको किटनी बेचेर सौउ बेयाज भर्छु भन्ने कुरा मंगल बाब्ली मिसन हाल बम्बैइ भारत |