Title Category Gajal
जस्लाइ आफ्नो सम्झे पनि अन्य जस्लाइ आफ्नो सम्झे पनि तेस्तै रैछ सुखमा जिबन भर साथ दिनछु भने पनि दुख पर्दा तेस्तै रैछ अब यो मन पथर भइसकेको छ पगालन नखोज जति तिम्रै हु म भने पनि आखिरीमा एक्लै हुनु पर्ने रैछ बुझ्ने लाइ भनिरहनु पर्दैन आफै बुझदो रैछ बुझि बुझि नबुझेझै गर्नेलाई बुझाउन झनै गाह्रो रैछ
आउ अझ नजिक सर मेरै लागि बनेकी हौ भने अलि ठुलै स्वरले भन लभ यु डार्लिङ भनेकी हौ भने हराउन मन लाग्यो मलाई मायाको त्यो खाल्डो मा अझ गहिरो बनाउ पृय मेरै लागि खनेकी हौ भने अन्य आउ अझ नजिक सर मेरै लागि बनेकी हौ भने अलि ठुलै स्वरले भन लभ यु डार्लिङ भनेकी हौ भने हराउन मन लाग्यो मलाई मायाको त्यो खाल्डो मा अझ गहिरो बनाउ पृय मेरै लागि खनेकी हौ भने