Title |
Category |
Gajal |
माया |
अन्य |
तिमी मृत्यु सैयामा हुदा बचाउन नसके पनि!!
तिमी संग मर्न सक्छु म!
खतबिर घर्ती मगर =बिबेक पहाडी
हाल मलेसिया |
कोहि भेटे झै लाग्यो |
अन्य |
यो बिरानो ठाउमा कोहि भेटे झै लाग्यो!!
मरुभूमि उजाड बस्तिमा कोहि भेटे झै लाग्यो!!
आकाशको निलो वायु भित्र हराएको मान्छे!!
आज समुद्रको किनारामा कोहि भेटे झै लाग्यो!!
सायद हराउनुको पनि सिमा हुन्छ क्यार!!
त्यसैले आज कोहि मान्छे भेटे झै लाग्यो!!
यो बिरानो ठाउमा कोहि भेटे झै लाग्यो!!
मरुभूमि उजाड बस्तिमा कोहि भेटे झै लाग्यो!!
खतबिर घर्ती मगर = बिबेक पहाडी
हाल मलेसिया/// |
आँसु टप्प झांरे |
अन्य |
दशौ बर्ष पछिको खुसियाली भेटमा आँशु टप्प झांरे।
तिम्रो विशाल छातिमा टासिंएको खुसियालिमा आँशु टप्प झांरे।
सोचेको पनि थिएन यस्तो खुसियाली क्षेण हरु।
एकासी जंकाभेट हुँदा आँखा बाट आँशु टप्प झांरे।
रित्तो हात लिएर तिम्रो आगमनमा प्रबेश गर्दा।
नि स्वार्थ भावना ले भरिएको रहेछु भनी आँशु टप्प झांरे।
खतबिर घर्ती मगर =बिबेक पहाडी
हाल मलेसिया |
सम्झी रुन्छु अचेल |
अन्य |
तिमिलाइ सम्झी रुन्छु अचेल।
एकान्तमा बेहोस हुन्छु अचेल।
छाडी गयौं निस्ठुरी तिमिले।
तिम्रो सम्झनामा रुन्छु अचेल।
कस्तो कठोर रहेछ तिम्रो मन।
तिम्रो यादमा सम्झी रुन्छु अचेल।
खतबिर घर्ती मगर=बिबेक पहाडी
हाल मलेसिया |