लेक साइडको बिन्दासबाबू सुरेन्द्र
लेक साइडको बिन्दासबाबू सुरेन्द्र

Title Category Gajal
गजल अन्य खुसिहरु सबै जले पीर जल्न बाकिछ जल्न अब यो मुटुको तस्बिर बाकी छ तीमीले दील माग्ने कुरा गर्थेंउ छैन मसग उही खोक्रो बाकी छ सुरेन्द्र बडाल हाल दोहा कतार
मेरो सरीर मथी अन्य मेरो सरीर माथी फुलको माला हुनेछ रातो बाकस भीत्र हाड छाला हुनेछ त्यो दिन आफुलाई समाल्नु ए प्यारी सबैको आखा बाट आसु को नाला हुने छ