Title | Category | Gajal |
---|---|---|
गरिबी को बाध्यता | उदास | बर्षौं बिदेश,,,रहे पनि म,त्यो,"बाटो"भुल्ने छैना!! आफ्नै,गाउँको आफ्नै ठाउँको माटो भुल्ने छैना!! दैलोमै आएर बाबा लाई साहुले थर्कायको त्यो दिन; सदैव बल्झिरहने त्यही घाउको खाटो भुल्ने छैना!! सङ्गम मगर शुभ संध्या सबै -सबैमा |
घाईते मुटु | अन्य | देखाउनै नमिल्ने खतहरू मुटु भित्रै छन्!! रत भन्नै नमिल्ने बिगतहरू मुटु भित्रै छन्!! पीडा पनि कहिलेकाहीँ औधी बल्झिदिदा, जिउन सिकाउने लतहरू मुटु भित्रै छन्!! सङ्गम मगर सल्यान |