Title | Category | Gajal |
---|---|---|
pida usaiko xa | उदास | पिडा उसमै छ ,जो आज सम्म बा भएन समाजमा खासखुस मात्र हो बच्चा भएन कारण के होला ? सरकार निसन्तानको कैयौं निर्दोष दम्पतीलाई थाहा भएन अर्काको नक्कल गरेर पनि हुन्छ कहिले ? चङ्गा माथी माथिसम्म उड्यो चरा भएन जोगिको भेषमा प्रेमिकाको घरैमा पुग्यो केबल भिक्षा मिल्यो प्रेमको परिक्षा भएन आफ्नै मातापितालाई रुवाउदै परदेशिएको उ भन्दै छ देशमा जिउने अबस्था भएन ::::::::Motilal bk |
माया को अर्थ | धोका | मायाको अर्थ के थाहा रुवाई जाने लाई माया भनेको दुइटा मुटु को मिलन हो दिलमा माया बसाएर कसैलाई धोखा न दिनु तिमिता खुसी हुन्छौं तर त्यसको के हुन्छ जुन ले तिमीलाई यति धेरै माया गरेको छ |