भिम कौशल  बिवश
भिम कौशल बिवश

Title Category Gajal
पिडा अन्य प्यास मेटिन्न त्यो खोला बहेको के काम तिम्रो लागि मैले पिडा सहेको के काम माया लाए दुख सुख तिमिसँगै साट्न भनी सुन्दिनौ कुरा तिमिसँग पिडा कहेको के काम
अन्य तिमिलाइ नै चोखो माया गर्छु भन्थी उ तिमी बिना एकै पलमा मर्छु भन्थी उ आज अर्कै भेटाइ छ, जिउने आधार तिम्रो घरमा बसाई अब सर्छु भन्थि उ