प्रदिप  भट्ट
प्रदिप भट्ट

Title Category Gajal
देश अन्य उत्तर खाने भो लाले ले ! दक्षिण त आधा पारी सक्यो काले ले कता हराए ति नालापानी लडेका विर सपूत का छोराहरू! कता गए प्रजातन्त्र वादी मोराहरू आमा रोहिरहेकी छि यहाँ आफ्नो छाती काले र गोरे पर्दा कती हेरेर बस्छौ आमा को यसरी आँशु झर्दा अब बोल !!!!!!! बाकी पछी