Title | Category | Gajal |
---|---|---|
प्रदेसी को जिवन! | माया / प्रेम | भारत को तातो घाम जुटाइदियो पैसा ले मायाको न्यानो बन्दन छुटाइदियो पैसा ले सफलताको शिखर पुग्ने हजार कोसिस गरे सिसासरी रहर हरु फुटाइ दियो पैसाले यो पापी सन्सार मा कसैलाइ माया गर्दा निस्वार्थी उनको मन लाई लुटाइ दियो पैसाले सङ्गै जिउने सङ्गै मर्ने बाचा कसम खायका थ्यौ भर्म रुपि रहर हरु टुटाइ दियो पैसाले माइकल खत्री भैरबी गौन्पालिका दैलेख |