Title Category Gajal
धाेका धोका पीडा बरु मलाई नै होस अासु पनि मेराे नै झराेस खुशि हुनु सधै तिमी तिमीलाई दुखि देख्न नपरोस
मेराे जिन्दगीको कथा उदास जिन्दगी एउटा खाेलाकाे पानी रहेछ कसैले छेकन नसकिन्दो रहेछ खुशि एउटा अासुकाे धारा रहेछ अासु पुछेर हासनै नसकिन्दाे रहेछ जति हास्न खोजे पनि हासुको भन्दा पहिलेनै आसुले परेली भिजाइ दिन्छ (susant mgr dharan )
असल मान्छे माया / प्रेम असल मान्छे नखोजनु होस किन कि असल मान्छे खोजेर पाइदैन बरू आफै असल बनु timilaaI भेटेर कसैको खोजि पूरा हुन्छ