Title Category Gajal
तिम्रो साथ चाहिएको छ माया / प्रेम "मलाई यो यात्रामा तपाइको साथ चाहिएको छ सँग सँगै हिडन तपाइको हाथ चाहिएको छ खुसीहरु भरियून यो दुनिया सधै मलाई मात्र तपाइको प्रेम चाहिएको छ"
तिमी म देखि टाडा जान्छेउ कसरि उदास "तिमी म देखि टाढा जान्छौ कसरी तिमी मेरो मायालाइ भुल्छौ कसरी म त तिमरो साँसमा बसेको छु आफनो साँसलाई तिमीले अब रोक्छौ कसरी"