Title Category Gajal
अँझै याद छ बिछोड उनले बोल्ने सुमधुर त्यो बोली अझै याद छ , चट्ट सुहाउथ्यो उनले लाउने चोली अझै याद छ ।। पागल भाथेँ अर्कैले डोलि चढाई उनलाई लाँदा , पराई को त्यो उनले चढ्या डोलि अझै याद छ ।।