Title | Category | Gajal |
---|---|---|
पिरमा छु के भनु तिमिलाई | अन्य | पिर मै थिए पिरमा छु,के भनु तिमिलाई!! घर नभएर प्राई घरमा छु के भनु तिमिलाई!! सुख दिन सकिएन गरिब छु के भनु तिमिलाई!! अझै गिट्टी कुट्दै खोला तिरमा छु के भनु तिमिलाई!! धिरज चौधरी दाङ्ग तुल्सिपुर हाल साउडी अरेबिया |
पिरतिको खेल | माया / प्रेम | जित्नु मात्र खेल होईन ,हार्नु पनि खेल रैछ!! माया प्रेम गास्नु पनि ,दुई आत्मा को मेल रैछ!! साचो माया गर्दा पनि ,घात गरि जानेहरु!! धोका पाउँदा संसार त्याग्नु,पिरतिको खेल रैछ!! धिरज चौधरी साउडी अरेबिया |