Title |
Category |
Gajal |
shari |
अन्य |
"Koi khud se bhi pyaara hota hai,
Koi to dil ka sahara hota hai,
Jaruri nahi zindagi apne liye hi pyaari ho,
Zindagi me koi to zindagi se bhi pyaara hota hai." |
गजल |
अन्य |
गजल
हजारौं मान्छेको भिडमा एक्लै छु
र झन् आएर यो परदेशमा एक्लै छु
बाध्यताले परदेशि भए देश छोडेर
हो यो अपरिचित सहरमा एक्लै छु
नयाँ भाषा नयाँ ठाँउ बिराना मान्छे
हर बिहान् मा हर साझमा एक्लो छु
परदेशको छ काम सोचे जस्तो नहुँदा
कोहि छैन सघाइदिने दुखमा एक्कै छु
न कोहि हाँस्ने छ न त कुरा गर्ने कोही
दिनभरी गर्ने साहुको काममा एक्लै छु
रमेश देऊबा |
रमेस देऊबा |
अन्य |
मुस्कानविना कुनै पनि मानिसले पुरा पहिरन लगाएको छ भन्न मिल्दैन । |