Title Category Gajal
मुक्तक धोका "मुक्तक" विरासत वन्यो पिरतिनै अन्जान अन्जानमा हिफ़ाज़त वन्यो पिरतीनै अन्जान अन्जानमा !! सोच्ने गर्छु कहिले काही आखिर के हुदैछ यो हिरासत वन्यो पिरतीनै अन्जान अन्जानमा !!