Title | Category | Gajal |
---|---|---|
खतरा | माया / प्रेम | बिना माया बाेल्नु छैन मलाई रिसमा पनि मन खाेल्नु छैन मलाई भावना नरम छन मेरा परालजस्ता नराम्रा र ब्यतित कुराले छिराेल्नु छैन मलाई दुस्मन धेरै हुन्छन अरे मायामा यस्ता खतरा माेल्नु छैन मलाई थुप्रै छन रहरहरु अझै पनि सपना खाकसरि पाेल्नु छैन मलाई । |