Title | Category | Gajal |
---|---|---|
पिएर हेर्नू छ | अन्य | भन्छन् सबै यहाँ राम्रो हुन्छ ,मैले पनि पिएर हेर्नु छ। मदिरासँगै तिम्रो यादमा छट्पटीदैँ, जिएर हेर्नु छ। भन्छन यस्ले जस्तो घाउ पनि ,निको पार्छ अरे! त्यसैले त मैले यो मन ,सिएर हेर्नु छ। छ्छल्किछ्न सबैका आँसु दाना ,मदिरा सँगै ! कस्तो हुन्छ मैले पनि यो पीडा ,लिएर हेर्नु छ।।। उज्यालो देखि सायद डराउँछिन कि त उनी त्यसैले त मध्यरातमा सपनिमा देखि झस्किएर हेर्नु छ।।। |