Title Category Gajal
$$$कमलले जिउन सिकायो&&& अन्य हिलोमा फुलेको कमलले जिउन सिकायो आधुनिक मानिस लाई बिग्यानले जिउन सिकायो चारैतिरबाट ठक्कर खाएपछि जिन्दगीमा सुन्तली को भट्टिको बोतलले जिउन सिकायो कसैको खुशिको लागि हारन कति मजा यहाँ बहादुर नेपाली लाई शानले जिउन सिकायो हिलोमा फुलेको कमलले जिउन सिकायो सुन्तली को भट्टिको बोतलले जिउन सिकायो
$$$बिरता&&& अन्य चर्को श्वरमा गित गाउदापनि स्वर सुकेन नेपालीको होलि जस्तै रङगिय कपडा रगत सुकेन नेपालीको विश्वकाे यक मात्र देश जो गुलाम भयन कसैको देशको झन्डा फरफराउँदै हिड्यो रुकेन नेपालि छप्काई दियो हामाे देशमा आखा गाडनेलाई दुश्मन को सामु कहिलेइ शिर झुकेन नेपालिको कालापानी नालापानि इतिहास साचि छ अन्धकारमा पनि निसाना चिकेन नेपालको
बिछाेड धोका हाम्रो चोखाे माया बिच बाटोमै छुटायउ किन माया को घर टुक्रा टुक्रा मा फुटायउकिन म तिम्रो माया पाउन पछि पछि धायकाे बिरानो झै गुन्डा लगायर कुटायउ किन कपटि रइछ तिम्रो माया जालमा फसाउने मलाई नङगायर समाज जुटायउ किन कसम खाई सात जुनि हजुरकै हु भन्थ्यो अजमबरि हामाे मायाको गाठो फुकायउ किन
आसु माया / प्रेम आफु भन्दा माया गर्नेले छाडेपछि पक्कै झर्छ आशु मायाकाे यात्रा गर्दागर्दै माेडेपछि पक्कै झर्छ आशु मुनामदन जस्तै थियो तिम्रो मेरो माया लेखेका ति काहानि मेटेपछि पक्कै झर्छ आशु म अभागि रईछु भगवानले ठगेको मान्छे भुल्न नसकिने शब्दले रेटेपछि पक्कै झर्छ आशु म जारि सके जिन्दगिमा जित तिम्रो भो सानु मायामा पागल भएको देखेपछि पक्कै झर्छ आशु
अङगालाे अन्य जब बाध्यउ न्यानाे अङगालाेमा अनि बाच्न सिके उजाड याे जिवनमा खुसि ल्याएउ अनि हास्न सिके याे दुनियाँमा सबै स्वाथि छन अाजभाेलि पैसाले जब गायउ तिमािले मायाकाे गित अनि नाच्न सिके मलाई बाच्न रहर थियन मरनु नै त छ यक दिन जब सिकायउ बाच्नु काे अर्थ अनि माया साच्न सिके यहाँ धेरै छन दुखेकाे घाउमा नुन खुर्सानि छर्किने त्यसैले दुनियाकाे सामु अाफ्ना पीडा ढाक्न सिके
मेराे देश अन्य बुद्ध जन्मियकाे ठाउँ त्यसैले प्याराे लाग्छ मेराे देश चारैतिर सुन्दर गाउँ त्यसैले प्याराे लाग्छ मेराे देश बहु जाति र संस्कृतिकाे पहिचान बाेकेकाे हिउँ झै टल्किने चुचुरा त्यसैले प्याराे लाग्छ मेराे देश अाकाश छुने टाकुराहरु उभियका छन् यहि माटाेमा मनै लाेभयाउने बन त्यसैले प्याराे लाग्छ मेराे देश सुन फल्ने माटाे र पानी पाखुरा ती बिरका सिताकाे माइति घर त्यसैले प्याराे लाग्छ मेराे देश
मरेन नेपालि अन्य चढ्दा चढ्दै हिमालमा शरीर गल्याे हिउँले तर झरेन नेपालि गाेलि लागि रगतकाे खाेलाे बग्याे छातिबाट तर मरेन नेपाली गाेला बारुदकाे अगाडि खुकुरिले नै लडन तयार भयाे सहिद भयाे देशकाे लागि कायर जस्ताे पछि सरेन नेपाली बहादुर भनी चिनायकाे छ अाफुलाई ससार भरि सालिक बनेर चाेकचाेकमा उभियाे तर सडेन नेपालि