Title Category Gajal
अनौठो मोड उदास जिन्दगीको दुई चार पल, रम्न मन थियोे । तिमी संगै अर्को जुनि, चुम्न मन थियो । तर यो कस्तो चुनौती, रुन मन लाग्यो ।
झुठो माया माया / प्रेम चाहिदैन मलाई अब मायाको खेल खेल्नेहरु ।। तिमी नै हो सर्बस्व भनी मुटुमा छुरा ठेल्नेहरु ।।। पैसा र बैशको खेल रहेछ माया भन्ने चिज यहाँ ।। प्राय यहि भन्छन मायामा पीडा झेल्नेहरु ।।।
"प्रदेशिको कथा" उदास आउँछ मलाई तिम्रो झल्को धेरै आउँछ। (२) अनि घरको अनि घाटको धेरै आउँछ । यहाँ घाटीको नशा तन्कने गरि भात खादा आमा तिम्ले पकाएको खोले साग अनि सिस्नोको झल्को धेरै आउँछ।
"अधुरो संसार" बिछोड बगेको पानीको आकार हुने भए। देखेका सबै सपना पूरा हुने भए।। म पनि धेरै धनी भैसक्थे होला। तिम्रा यादहरुको व्यापार हुने भए।।