Title Category Gajal
जिन्दगिको भर हुदैन अन्य माया बस्छ मन मिलेर जबरजस्ती कर हू दैन कतिबेला टुङ्गीने यो जिन्दगीको भर हुदैन कसले भन्छ मुटुभित्र माया बस्ने घर हुदैन अर्थ हुन्न पिपलुको जहा साथि बर हुदैन जसले माया गर्छ चोखो अन्यायको डर हुदैन।।