Title | Category | Gajal |
---|---|---|
मुक्तक | अन्य | तिमि बिना मुटुको ढुक्क-ढुकी बढ्यो आज पनि !! खै किन झ-झल्कोले मेरा परेली गढ्यो आज पनि !! मत सोच्थे तिम्रो बार्य हृदयविद्यारक शव्दहरु मात्र ! मेरै गल्ती देखाउदै सिर उचाली चढ्यो आज पनि !! kulbir chaudhary बर्दिया हाल : मलेसिया |