Title | Category | Gajal |
---|---|---|
शान्ति | अन्य | माया गर्छु तिमिलाई हरपल अरु रोज्दिन म भुल्नु है मलाई नभन्नु सानू तिमी बिना एक्लो हुन्छु म सयौं जुनि तिम्रै हु म शान्ति |
प्रेम | उदास | मायाको भिख मागे तिमी संग मेरो केही भुल भयो कि अन्जान मै तिमिलाई आफ्नो भनी माया गरे केही पाप गरे कि भान्छौ रे दुनियाँलाई तिमि उ मायाको भिख माग्ने भिकारी हो भनी कहि कतै तिमिलाई माया गर्नु भुल भयो कि |