Title |
Category |
Gajal |
ब्यर्थै मुटु |
माया / प्रेम |
ब्यर्थै मुटु नसाट भो दुई दिने जिन्दगी खेल हुन्छ भने
तिम्रो लागि धर्ती अन्यायसै जेल हुन्छ भने
माया प्रेम त जीवन जिउने आधार हो भन्छन् सबैले भने
चोखो माया लाउदा पनि बेकार आसुको भेल बग्छ भने
दुखी जीवन भोगी खुसी ल्याउने अठोट गर्दगर्दै
बिछोडको गोलि लाग्छ भने
बाकि खुसि पनि बसाईसरि दुःख सग मेल हुन्छ भने
परेबिको जोडि झै आकाशमा उड्ने चाहाना थियो भने
सारा चाहाना चकानाचुर भई हातखुट्टामा नेल हुन्छ भने
भो अब मलाई यहि छोडिदेउ आजै देखि यदि हाम्रो माया
नाटकले भरिएको फिल्म र सिरियल हुन्छ भने............ |
म तिम्रो बाटो छेक्न सक्दिन |
बिछोड |
तिमी मेरि हौ भनेर म भन्न सक्दिन
अरु सग तिमिलाइ देख्न पनि सक्दिन
कस्तो साइनो भयो हाम्रो म तिम्रो
बाटो छेक्न सक्दिन.......!!!!! |
चोखो प्रेम |
अन्य |
जुन अनि तारा झर्ला तर झर्दैन चोखो प्रेम
अजम्बरी रहिरहन्छ तर कहिले मर्दैन चोखो प्रेम
सुन देखाउ चादी देखाउ या देखाउ हिरामोती
लोभ अनि लालजको पछी पर्दैन होखो प्रेम
गुन्डाईगर्दी देखाइ छुट्याऊ दुई सम्बन्धलाई तर
कुनै डर धम्किलेपनि डराउदैन चोखो प्रेम
बाधिएर एक अर्का बिच जमेर रहन्छ युगोउ सम्म
जलझल छलकपट
केही गर्दैन चोखो प्रेम
जस्तो बज्र आइपरोस पिडा सहन्छ मिलेरै
कैले पनि पन्छिएर अन्त सर्दैन चोखो प्रेम
....... |