Title |
Category |
Gajal |
सम्बन्ध |
माया / प्रेम |
हातमा मेहेन्दी तिम्रो सिउदोमा सिन्दुर
जुनि जुनि साथ हुन्छौ,हुदैनौ अब दुर |
छाया |
अन्य |
आउछौ एक्लै चन्द्रमा को उज्यालो बोकि सधै |
love |
माया / प्रेम |
नदेउ फूल त्यस्तो जुन ओइलि जान्छ भने
नखाउ कसम त्यस्तो जुन टुटि जान्छ भने |
निस्ठुरी माया |
उदास |
नछोडेर जान्छ नसंगै लिएर लान्छ
कस्तो हो यो याद
बादल रिसाउछ हावा सुस्ताउछ
जब उसको याद आउँछ |
अधुरो सम्बन्ध |
धोका |
मायालु को उपहार मदिरा प्राय सबै लाई प्राप्त भएको हुन्छ । मैले पनि यहि नै उपहार पाएको थिए । जिवनमा कहिलै नपिएको तर बिगत का दिन हरु भुल्नको सजिलो उपाए मदिरा नै । साथीहरुको जन्म दिनको पार्टी मा बियरमा पनि पानी हालेर पिउने सायद म मात्रै हुनुपर्छ । तर अहिले भोड्का मा पनि पानी मिलाउनु पर्दैन । कस्तो हो यो तेरो उपहार ? न त लाई भुल्न सक्छु न म मदिरा नै छोड्न । |