Title | Category | Gajal |
---|---|---|
नारी दास हुदैन | अन्य | तिमिले चाहाँदैमा नारी दास हुँदैन परिस्थिति पनि सधैँ एकनास हुँदैन तिमी उचाई मा छौ आज भुईँ देखेनौ एक दिन तिम्रो शरीर संग सास हुँदैन माग्नेलाई दिन्छु भनेर स्वार्थ नलुट नदेखाए सम्म उस्लाई आस हुँदैन पापको घडा भर्दैजाने भगवान पुकार्ने लाख कोसिस गर शान्तिको बास हुँदैन।। |