Title | Category | Gajal |
---|---|---|
मुक्तक | अन्य | अाफुले पाउन नसक्ने त्यो रहरकाे के काम ।। खाएर पनि नमर्ने त्यो जहरकाे के काम । जन्मेको छु एउटा सुन्दर गाउँमा प्रिय ।। जहाँ काेइ छैन अाफ्नाे त्यो सहरकाे के काम । लुक चन्द्र थारु कोहलपुर -१५ चन्नहावा बाँके |
मुक्तक | अन्य | रानी बनेर घर बिगार्ने घरबार चाहिदैन ।। राजा बनेर देश बिगार्ने दरबार चाहिदैन । सक्छाै भने शान्ति लेख्ने कलम देऊ ।। हत्याहिंसा गर्ने तरबार चाहिदैन । लुक चन्द्र थारु काेहलपुर -१५ चन्नहवा बाँके |