Title Category Gajal
औकात नखोज धोका मुक्तक आजआयर मेरो ठुलो औकात नखोज मेरो हैसियत भन्दा ठुलो सौगात नखोज गरिब छु तर कसम अपार माया दिनेछु धनरुपि अन्धाकारको कालो रात नखोज किसन रैकाल आर्दस गाउपालिका वडा नंमर १ गिरिचौका बबिना डोटि हाल भारत बेङलुर
रोजे जस्तै बर मिलोस बिछोड गजल गर्दै छौरे छिट्टै बिहे रोजे जस्तै बर मिलोस हासि खुसि बस्न सक्ने खोजे जस्तै घर मिलोस पुर्निमाको जुन जस्ति नाम पनि मिना तिर्मो तेहि नामलाइ सुहाउने सुन्दर यउटा थर मिलोस किसन रैकाल आदर्स गाउपालिका वडा नं १गिरिचौका बबिना डोटि हाल भारत बेङलुर
रमाउन आको थे धोका मुक्तक मत तिर्मो दिलमा रमाउन आको थे तिर्मा हर दुःख मा सगाउन आको थे के को कारन यस्तो सजाय दियौ मलाइ मत तिम्लाइ आफ्नो बनाउन आको थे
रुदै थिरे माया / प्रेम मुक्तक मेरो सामु मुख मोडेर रुदै थिरे भक्कानिदै दिल तोडेर रुदै थिरे मेरो समु मेरो फोटो दुइ टुक्रा पारि च्यातिन थाहा भयो पछि फोटो जोडेर रुदै थिरे
बेकार नबनाउ भाइ माया / प्रेम मुक्तक अनमोल यो खुनको नाता बेकार नबनाउ भाइ दुनियाको सामु मलाइ लाचार नबनाउ भाइ जेजे छ मेरो भागमा बरु सबै त नै राख यो घरको आगनिमा दिवार नबनाउ भाइ
फुटायो आप्नैले धोका मुक्तक टुक्रा टुक्रा पारि मुटु फुटायो आप्नैले हामि छौ भनिभरोसा जुटायो आप्नैले खै कसरि गर्नु यार अनि भरोसा आप्नालाइ बर्सौ देखि उनिसंङग को माया छुटायो आप्नैले
तिर्मो सहर मा धोका मुक्तक लाग्यो मेरो मायाको दाम तिर्मो सहर मा घरिघरि गर्यो बदनाम तिर्मो सहर मा मायाको नि बोलिभाउ लाउदा रेछन यहा सानु बिना भाउमै गर्यो लिलाम तिर्मो सहर मा
जुनि अर्कै छ माया / प्रेम मुक्तक तिमि अर्कै तिर्मो जुनि अर्कै छ तिर्मै यादमा पलपल यहा रुनि अर्कै छ मत टाढा बाट हेर्ने माऋ हो तिमि लाइ नजिक आइ तिमि लाइ छुनि अर्कै छ
रुदै थिरे बिछोड मेरो लास माथिको काऋो हटायर रुदै थिरे मेरो अनुहार लाइ सुमसुम्यार रुदै थिरे जब मेरो लास उठाइ लैजादा मलामिले मेरै आगनिमा छटपटायर रुदै थिरे
अर्कै गन्द छ अन्य किन आजकाल पिरति को अर्कै गन्द यता दिल बेचैन हुदा उता आन्न्द छ खै कस्ले के भने उस्लाइ मेरो बारेमा हिजो आज उस्को मेरो बोलचाल बन्द छ किन आजकाल पिरतिको अर्कै गन्द छ
र्पित कुरा नगर भो अन्य माया मानै धोका पाय र्पित को कुरा नगर भो हारि सके बाजि अब जित को कुरा नगर भो ठुलै बर्षा हुनुपर्छ हरियालि छाउन यहाँ सुकिजाने बिहानि सित को कुरा नगर भो