Title | Category | Gajal |
---|---|---|
मन को वेथा | अन्य | चुपचाप बसेर ससार चल्दैन साथि ढुङ्गामा रोपेर अन्न फल्दैन साथी पग्लन्छ त्यो हिउ जम्न छाडदैन कैलै चिसोले भिजेर चटान् गल्दैन साथी नगर अन्नाय श्रमिक गदैन लालच आस्थाको दरिलो परखाल ठल्दैन साथि पयत्न निरन्तर गर रमाउ तिमी भाग्यले कहिले पनि छल्दैन साथी त्यागेर अहंकार सधै नम्ता बाड पानीमा अगुल्टो बल्दै बल्दैन साथी |