Title |
Category |
Gajal |
भाबना |
अन्य |
आँशु पछि मिलेको हाँसो पो शुमधुर
हरबखत हाँस्नुमा त कुनै मज्जा हुदैन्!!
पछि बसि खुट्टा तान्नेहरु भइनै रहुन
नत्र अघि बढ्नुलाई कुनै उर्जा हुदैन् !!!! |
upset |
उदास |
तिमी साथमा हुदाँ पनि दु:खाएकै थियौ मन
धनुषलेझै वाण हानि टाढा हुदै गइ दियौ झन
तिम्रा लागि प्यारो हुन्छ मन भन्दा पनि धन
त्यसैले त मिल्न सकेन तिम्रो मेरो भित्री मन
नयनमा आशु टल्पलाई उदासिदै छ तन मन
लाग्छ निरन्तर जलिरहेछ जस्तो खडेरी मा वन |
उनकै निम्ति |
धोका |
जीन्दगीका सारा खुसी उनकै लागि साँचे पनि
उनकै निम्ति हरेक पल धड्की धड्की बाँचे पनि
दु:ख पर्दा साथको सट्टा उल्टै लात हाने पनि
त्यै लातले सफल भा छु तिम्ले खुट्टा ताने पनि
तिम्रो जिवन खुसी रहोस मलाइ लात हाने पनि
मेरो मुटु टुक्रा टुक्रा पारि आफ्नो खुसी छाने पनि |
धोका |
धोका |
कसैको साथले होइन लातले बाँच्न सिकाउदैछ
आँसु पुछे अब सधैलाई मनले खुशि झिकाउदैछ
मायाको बदलामा उपहार पाएकैछु बिस्वासघात
बाँच्नेछु अब एक्लै चाहिन्न भयो तिम्रो साथ !!!! |
आमा |
अन्य |
आमा तिम्ले लगाएको गुन्यु चोलि सम्झदैछु
नानि भन्दै बोलाएको मिठो बोलि सम्झदैछु !!
हात डोर्याउदै तारेको त्यो सानो खोलि सम्झदैछु
कहिले तिम्रो साथमा रम्न पाउने भोलि सम्झदैछु !!!! |
अनगिन्ति रुवाई |
धोका |
कहिले तन दु:खेर रोए
कहिले मन दु:खेर रोए
कहिले शिर झुकेर रोए
तर जहिल्यै लुकेर रोए |
िनराशा |
उदास |
तेती कमजोर नठान मलाई
तिम्रो घृणाले आंट पलाइ सक्यो
तिम्रो त्यो ब्यबहार देखि मनले
मायाको आशा जलाइ सक्यो |