Title Category Gajal
मायाँ प्रेम धोका दिल भित्र छिरि मुस्कान लुटेर गयाैं तिमी सिसिरकाे झरि असिना बनी चुटेर गयाैं तिमी दुबैले बाटो अनगिन्ति यी सपन कठाेर रैछ एकासि अाज म बाट कि टुट्ेर गयाैं तिमी थियाैं नि बाचा नछुटिने जुनिजुनि सम्मकाे बेकार बनी कुन छितिज पारि छुटेर गयाैं तिमि दिल भित्र छिरि मुस्कान लुटेर गयाैं तिमी काेशिस लामा संखुवासभा चैनपुर नगरपालिका ५ हाल दुहा कतार .www.c.m
प्रेर्देसी जिन्दगी अन्य ठुला ठुला समुद्र छन ।। खाेलि भने पाईदैन मुलकाे पानी खाए जस्तो हुन्न प्रेर्देसमा ।। किन्दा पाईन्छ पानी फिरिच्को हावा यसिको ।। तिसाना मेट्दाईन गाउँ बेसिको ।। कोशिस तामाङ संखुवासभा चैनपुर नगरपालिका :५ गाउँ :ताङलेवा हाल : doha Qatar ..come
चाेखाे मायाँ गास्छाै माया / प्रेम चाेखाे मायाँ गास्छाै भने अाउ मेराे गाउँमा ।। सधै भरि हाँस्छाै भने अाउ मेराे गाउँमा ।। के छ तिम्रो प्रतिभा उजागर गर्छाैं हामी ।। गित गाउदै नाच्छाै भने अाउ मेराे गाउँमा ।। डम्फु बजाई तामाङ साेलाे गाउने छु म ।। तिमी मकाई कम्मर भाच्छाै भने अाउ मेराे गाउँमा ।। स्वच्वा हावा पानी अनि सफा वातावरण १०० वर्ष बाच्छाै भने अाउ मेराे गाउँमा ।। हल :Doha Qatar बाट घर संखुवासभा चैनपुर नगरपालिका :५ नाम र थर : काेशिस तामाङ