Title Category Gajal
जिन्दगी मा चाहे जस्तो हुन गारो छ् बिछोड दैव ले नै अन्तै साथ जुरायो त म के गरुँ यो समाज ले लगन गाठो फुरायो त म के गरुँ तिमिले र मैले बनाएको सपना को महल पुरा नहुदै हुरी चलेर उडायो त म के गरुँ भन्ने गर्थेउ बिछोड पछि मिलन हुन्न के तिम्रो मन रुन्न ? मेरै औकाद ले मलाई टाडा बनायो त म कए गरुँ तिमिले मेरो निम्ति उनेको त्यो फुल को माला समाज को नजरमा तिखो तल्वार ठहरियो त म गरुँ दैब ले नै अन्तै साथ जुरायो त म के गरु यो समाज ले लगन गाठो फुरायो त म के गरुँ।