Title Category Gajal
ऑशु झरिदिन्छ अन्य अनायसै आंखाबाट आंशु बगिदिन्छ कलेजीमा सम्झनाको छुरा धसिदिन्छ । जति खोज्छु भुल्न म कटाक्ष उसको मुस्कानलाई रिदयभरी उटुसमुटुस झन संस्मरण भइदिन्छ । धेरै भयो रोएको भो अब रून्न हाॅस्न खोज्दा ऑशुले परेली भिजिदिन्छ । जिएर धेरै होला बाॅच्ने इच्छा छैन मलाई बाॅच्नै इच्छा नभएरै मर्ने तृष्णा जागिदिन्छ । जब पिडाहरुको सिकार मुटु भएपछि असंख्यौॅ छुराको प्रहार मुटुमाझ गढिदिन्छ ।। # गजलकार:-SuZzanE BskaRmA