Title | Category | Gajal |
---|---|---|
प्रेम | माया / प्रेम | अचम्म अजिब लाग्छ यो प्रेम। निन्द हराउछ जाग्छ यो प्रेम।। बीस हो कि या अमृत हो।। बुज्नै नसकिने शब्द हो यो प्रेम।। दुख मा साथ दिने धन्री यो प्रेम। बेलाबखत अपराध गर्ने जघन्य यो प्रेम।। बुज्नै सक्दिन केही कतै म त जसले नि गर्ने सामान्य यो प्रेम।। कोहि भन्दा कोहि कम हुन्नन यहाँ। तैपनि तत्पर बन्छन समर्पण यो प्रेम।। |
भन्नै पर्छ।। | माया / प्रेम | तिम्रो परिवारले रोजेको मान्छेलाइ हाइ भन्नै पर्छ। तसर्थ मलाइ तिमिले अब त बाइ भन्नै पर्छ।। यो मनलाइ एकातिर थाती रखेर एकदिन। तिम्रो बिहेमा आएर दाम्पत्य जिबनको बधाइ भन्नै पर्छ।। सम्हालिनु त पर्ने नै छ तिमी होस य म। यस्तै हो जिन्दगी यो मनलाइ भन्नै पर्छ।। सुनेका थियौ रोमियो र जुलेटको कथा। यो मनलाइ तेइ कथाको भर्पाइ भन्नै पर्छ।। जतिसुकै तिमी जस्तै यो जिद्धी मन भएपनि। आफ्नो जिन्दगिको बगैँचा बाट बिधाइ भन्नै पर्छ।। |